दिमागी काम गर्नेलाई पालगपनको संभावना कम

सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो … Continue reading दिमागी काम गर्नेलाई पालगपनको संभावना कम